टी-२० क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो बलर बने टिम साउदी
काठमाडौँ । न्युजिल्यान्डका अनुभवी बलर टिम साउदीले पाकिस्तानसँगको पहिलो टी-२० खेलमा कीर्तिमान बनाएका छन् । न्युजिल्यान्डका तीव्र गतिका बलर साउदी टी-१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलो खेलाडी...