राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : ‘प्रचण्ड’
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका ‘प्रचण्ड’ले भने, ‘म अब ७०...