ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा
काठमाडौँ । ब्राजिलको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् । ब्राजिल कतार विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । शुक्रबार राति ब्राजिललाई क्रोएसियाले पेनाल्टी...