चलचित्र ‘भूठान’ को टिजर सार्वजनिक
काठमाडौँ । हरिवंश आचार्य अभिनित चलचित्र भूठानको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरअनुसार चलचित्रमा आचार्यले भुटानी आप्रवासीको भूमिका निर्वाह गरेका छन् । अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश...