बागमती प्रदेशको दुग्ध बोर्डको उपाध्यक्षमा सापकोटा नियुक्त
हेटौंडा । बागमती प्रदेशको दुग्ध विकास बोर्डको उपाध्यक्षमा टिका बल्भब सापकोटा नियुक्त भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि काभ्रेका...