बर्दीमा ‘टिकटक’ बनाउने प्रहरी कारबाहीका लागि रानीपोखरी तानिए
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘टिकटक’ भिडियो बनाएपछि नेपाल प्रहरीका नायब निरीक्षक (सइ) रत्नबहादुर थापा कारबाहीका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्। भक्तपुर सुडालमा कार्यरत सइ थापा र एक...