पश्चिम बङ्गालमा टिएमसी नेताको हत्यापछि हिंसा भड्कियो, कम्तीमा ८ जनाको मृत्यु
काठमाडौँ । भारत पश्चिम बङ्गालको बीरभूम जिल्लामा भड्किएको हिंसामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । बीरभूम जिल्लाको बगटुई गाउँमा भएको यो घटनाले जिल्ला शोकमग्न छ । सोमबार बिहान...