कोरोना विरुद्ध लड्न टाटा ट्रस्टको ५०० करोडको घोषणा
भारत । भारतको प्रतिष्ठित व्यावसायिक घराना टाटा समूहको टाटा ट्रस्टले कोरोना भाइरस(कोभिड–१९) को नियन्त्रण र उपचारका लागि भारत सरकारलाई ५०० करोड भारतीय रुपैयाँ सहयोग दिने घोषणा गरेको छ। कोरोनाभाइरस विरुद्ध...