चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डल नेपाल आउँदै
काठमाडौँ। चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) को अन्तर्राष्ट्रिय विभाग अन्तर्गत नेपाल मामिला प्रमुख झेङ युयाको नेतृत्वमा सिपिसी प्रतिनिधि मण्डल तीन दिनका लागि नेपाल भ्रमणमा आउने भएको छ । आउने साता उनीहरूको...