पालिका अध्यक्षका छोराले कुटपिट गरेपछि कर्मचारीद्वारा प्रशासनसँग सुरक्षा माग
काठमाडौँ । प्युठानको झिमरूक गाउँपालिकाका अध्यक्षका छोराले हातपात गरेपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेका छन्। बुधबार गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनका...