झिझा गाउँ : ‘जहाँ अझै पनि उपेक्षाको भार खेपिरहनुपरेको छ’
जनकपुरधाम । स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका-४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उनले कसैको कुरा सुनेन् । नाइनास्तीको कारणचाहिँ...