अग्रगमनको पक्षमा ३७ हजार ३७२ मत पाउनु मेरो जित हो : कृष्णप्रसाद सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई दिएका छन् । झापा-३ मा लिङ्देलसँग पराजित भएका सिटौलाले शुक्रबार फेसबुकमा स्ट्याटस लेख्दै...