कालापानी मुद्दा नेपाल–भारत बिचको मामला हो चीन
काठमाडौँ । चीनले कालापानीबारे उठेको विवाद नेपाल र भारतबिचको मामला भएको बताएको छ । ‘नेपाल-भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ,’मङ्गलवार चिनियाँ विदेश मन्त्रालयमा आयोजित...