चियापनमा माधव, झलनाथ र घनश्यामलाई एमालेको निम्तो
काठमाडौँ । नेकपा एमालेले दशैं, तिहार, छठ, नेपाल संवत् लगायत चाडको अवसरमा आयोजना गरेको चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरूलाई पनि निमन्त्रणा दिइएको छ। एमाले प्रचार विभागका अनुसार चियापानमा एकीकृत समाजवादीका...