दुई उपसचिवसहित चार कर्मचारीको सरुवा, सामान्यको संघीय र स्थानीय प्रशासनमा जिम्मेवारी फेरबदल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई उपसचिवसहित चार कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले संघीय र स्थानीय प्रशासन शाखामा कर्मचारी फेरबदल गरेको हो। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त...