ताप्लेजुङका सिडिओलाई कोरोना सङ्क्रमण, प्रशासन कार्यालय ७ दिनलाई सिल
ताप्लेजुङ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रशासन कार्यालय ७ दिनलाई सिल गरिएको छ । ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटन...