इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौँमा झन्डोत्तोलन
काठमाडौँ । गणतन्त्र इन्डोनेसियाको ७६औँ स्वतन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय काठमाडौँमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिहान आयोजित एक कार्यक्रमबिच आइएमई कम्प्लेक्स परिसर...