कपिलवस्तु पुग्यो सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च अभियान टोली
काठमाडौँ । सशस्त्र प्रहरी स्थापनाको रजत महोत्सवको उपलक्ष्यमा आयोजित पूर्व-पश्चिम झण्डा मार्च कार्यक्रम अन्तर्गत पश्चिमबाट आएको सशस्त्रको टोली कपिलवस्तु पुगेको छ । सीमानाका हुँदै दाङबाट आएको पूर्व-पश्चिम पैदल झण्डा मार्च...