सुनिता डंगोलको जिकिर-‘महानगरमा झगडा छैन, सोसल मिडियामा छ’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले महानरभित्र केही झगडा नरहेको बताएकी छन् । उनले मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा नरहेको आशय व्यक्त गरिन् । ‘महानगरभित्र कहीँ झगडा...