ज्योति लाईफको आईपीओ शुक्रबार बाँडफाँड हुँदै, ३० हजार कित्ता कर्मचारीले पाउने
काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आज प्रि–अलोटमेन्ट हुने र आगामी शुक्रबार बाँडफाँड हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ । ज्योतिले फागुन...