ज्योतिष खतिवडाविरुद्ध साइबर अपराधको मुद्दा दायर
काठमाडौँ । नेताहरूको मृत्युको कामना गर्दै यमराजको पूजा गरेको आरोपमा पक्राउ परेका ज्योतिष पुष्कर खतिवडाविरुद्ध अभियोग पत्र दायर भएको छ । काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको कसुर गरेको अभियोगमा उनीविरुद्ध...