कम्बोडियाबाट पक्राउ परेका भण्डारीविरुद्ध ७ दिन म्याद थप
काठमाडौँ । कम्बोडियाबाट पक्राउ गरेर बुधबार राति काठमाडौँ ल्याइएका मितेरी सहकारी ठगी प्रकरणका अभियुक्त ज्योतिबहादुर भण्डारीविरुद्ध सात दिनको म्याद थप भएको छ । काठमाडौँ जिल्ला अदालतले लिखतसम्बन्धी कसुर र ठगीको...