ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ । घोराही उपमहानगरपालिका-१६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वरा सञ्चालित द्रोपत्ताकुमारी लोहनी लक्ष्मी नारायण वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ। रिपोर्टस क्लब दाङको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको...