प्रतिनिधि सभा : हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले हिमाली जिल्लाका लागि छुट्टै आर्थिक वर्ष बनाउन माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बजेट सन्दर्भमा बोल्दै सांसद शाहले असारबाट...