नबिल बैङ्कको सिइओमा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त
काठमाडौँ । नबिल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्ञानेन्द्र ढुङ्गाना नियुक्त भएका छन्। नबिल बैङ्कमा बङ्गलादेश बैङ्क मर्ज गराउन प्रमुख भूमिका निर्वाह गरेका ढुङ्गानालाई नबिल बैङ्कको सञ्चालक समितिले सीईओमा नियुक्त...