तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन
काठमाडौँ । पूर्वी अफ्रिकी देश तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ। मगुफुलीको उपचारको क्रममा बुधवार अस्पतालमा मृत्यु भएको हो । तान्जानियाका उपराष्ट्रपतिले राष्ट्रपतिको मृत्यु भएको घोषणा...