बालेनको घर पसेका ‘जोगी’ले प्रहरीलाई नै ‘भष्म गर्दिन्छु’ भनेपछि…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को घरमा गएर दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ‘जोगी’लाई प्रहरीले तारेखमा छाडेको छ । जोगीको भेषमा ‘भष्म गर्दिन्छु’ भन्दै बालेनको निवास गैरी गाउँ...