ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरू राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकको भिड राष्ट्रपति भवन र संसदमा प्रवेश गरेको छ । बोल्सोनारोका हजारौँ समर्थक संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् ।...