रुपन्देहीको ‘जेल रेष्टुरेण्ट’ बन्द
काठमाडौँ । रुपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ। रेष्टुरेण्टमा छापा मारी प्रहरीले हतकडी, बन्दुकजस्तो देखिने एयरगन र फाँसी लगाउन मिल्ने पासो जफत गरेको छ। ग्राहकलाई...