सभामुख घिमिरे र आयरल्यान्डका सिनेट अध्यक्ष बटाइमरबीच भेट
काठमाडौँ । साता लामो आयरल्यान्ड भ्रमणमा निस्किएका सभामुख देवराज घिमिरेले द्विपक्षीय भेटघाट सुरु गरेका छन् । उनले माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा...