गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गर्दै ‘जेन-जी मुभमेन्ट’ ले प्रहरी महानिरीक्षकसमक्ष औपचारिक उजुरी दर्ता गरेको छ। प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित उक्त उजुरी इमेलमार्फत प्रहरी...