लग्जम्बर्गका विदेशमन्त्री भोलि नेपाल आउँदै
काठमाडौँ। लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेलबर्न भोलि नेपाल आउँदैछन् । उनी दुई दिनेका लागि नेपालको भ्रमणमा आउन लागेका हुन् । भ्रमणका क्रममा भोलि नेपालका सामकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय...