२२ कर्मचारीलाई जापान छात्रवृत्तिको अवसर, कर्मचारीको नामावली पठाउन सूचना जारी
काठमाडौँ । जेडीएस-२०२२ छात्रवृत्तिका लागि कर्मचारीको नामावली पठाउन सूचना जारी गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रालय, निकाय तथा अन्तर्गत कार्यरत निजामती...