काठमाडौँको गैरीगाउँबाट पाँच लाखसहित जुवाखालबाट आठ जना पक्राउ
काठमाडौँ । काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाखसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी...