सुरक्षा प्रमुखसहित १५ जिल्लाका सिडिओसँग मुख्यसचिवको जुम बैठक
काठमाडौँ । कोभिड-१९ संक्रमणको व्यवस्थापन र अवस्था सम्बन्धमा मुख्यसचिव शंकरदास बैरागीले सबै सुरक्षा निकायका प्रमुखसहित निषेधाज्ञा लागु भएका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)सँग जुम बैठक गरेका छन् । देशव्यापीरुपमा फैलदो...