हेलिकप्टरद्वारा सुत्केरीको उद्धार
काठमाडौँ । डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत ठूलीभेरी नगरपालिका-९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार...