जुनु श्रेष्ठ नियुक्ति प्रकरण जनस्वास्थ्य प्रशासक र बीमा बोर्ड निर्देशकलाई तीन दिने स्पष्टीकरण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादित सदस्य नियुक्ति तथा बैठक सहभागिताको विषयमा छानबिन अघि बढाउँदै प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक...