कार्यकक्षमै स्वास्थ्यकर्मीमाथि कुटपिट : गाउँपालिका कर्मचारीले गरे विरोध
जाजरकोट । जुनीचाँदे गाउँपालिकाका स्वास्थ्य सह–संयोजक तथा स्वास्थ्यकर्मी योज्ञेश्वर बस्नेतलाई कार्यकक्षमै कुटपिट गरिएको छ । जुनीचाँदे गाउँपालिका–२ का स्थानीय खडकबहादुर शाही र तेजबहादुर शाहीले मदिरा सेवन गरेर कार्यालय भित्रै बस्नेतमाथि...