स्पेनका पूर्वराजा कार्लोस बेलायतकी महारानीको अन्त्येष्टिमा सहभागी हुने
काठमाडौँ । स्पेनका पूर्वराजा जुआन कार्लोेसले रानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । जुआन कार्लोस र उनकी श्रीमतीले सेप्टेम्बर १९ मा महारानीको अन्त्येष्टिमा उपस्थित हुने भएका हुन् । अभियोजकहरूले...