दोहोरो सुविधा लिएका कर्णाली प्रदेश सचिवले दिए राजीनामा
काठमाडौँ । कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले पदबाट राजीनामा दिएका छन्। सचिव बुढाथोकीमाथि दोहोरो सुविधा लिएको, सार्वजनिक कोषको दुरुपयोग गरेको र नियमावली उल्लंघन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...