कालिकोटमा नेकपा नेता जीवन बुढाद्वारा उम्मेदवारी फिर्ता, आधिकारिक उम्मेदवारलाई समर्थन
काठमाडौँ। कालिकोट जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। पार्टी नेतृत्वको हस्तक्षेपपछि उनले उम्मेदवारी...