रेनु दाहालको घोषणा : खानेपानी नि: शुल्क, छोरीहरूका लागि जीवन बिमा
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले महिनामा सात हजार लिटर खानेपानी निः शुल्क दिने घोषणा गरेकी छन्। खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने...