महानगरपालिकाद्वारा ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने
काठमाडौँ । दशैं बिदामा काठमाडौँ महानगरपालिकाले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको जनाएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले ५५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था...