उषा खड्गीको जाहेरीपछि पूर्वपती जीपी तिमल्सिना प्रहरी नियन्त्रणमा
काठमाडौँ । पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् ।...