म्याराथन धावक जीतबहादुर केसीलाई २५ लाखसहित सम्मान गरिने
काठमाडौँ । नेपाल सरकारले देशलाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने म्याराथन धावक एवं ओलम्पियन जीतबहादुर केसीलाई सम्मान स्वरूप नगद रु. २५ लाख प्रदान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई...