भारतमा जीका भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपाल कति जोखिममा ?
काठमाडौँ । भारतका विभिन्न स्थानमा जीका भाइरसका सङ्क्रमित फेला परेसँगै नेपालमासमेत जोखिम बढेको छ । नेपालसँग सीमा जोडिएका स्थानमा सङ्क्रमण बढेपछि चिकित्सकहरूले सचेत रहन आग्रह गरेका छन् । अहिलेसम्म औषधि...