औषधि व्यवस्था विभागले रोक्यो जीएचसी ह्याण्ड स्यानिटाइजर उत्पादन बिक्री
काठमाडौँ । औषधि व्यवस्था विभागले जीएचसी ह्याण्ड स्यानिटाइजरका तीन वटा ब्याचका उत्पादनहरू बिक्री वितरणमा रोक लगाएको छ । विभागले उक्त स्यानिटाइजर बजारबाट फिर्ता पनि गरेको छ । भारतीय कम्पनी ग्लोबल...