राष्ट्रिय सूचना प्रविधि केन्द्रबारे मुख्य सचिवको चासो, ठिकठाक अवस्थामा राख्न निर्देशन
काठमाडौँ । मुख्य सचिव शंकर दाश वैरागीले नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय तथा निकायहरूको एक मात्र आधिकारिक ‘सरकारी डाटा केन्द्र’को रूपमा काम गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र(जीआइडीसी)बारे चासो लिएका...