सरकारले गर्यो ७७ वटै जिल्लामा भूमि आयोगको पदाधिकारी नियुक्त (नामावलीसहित)
काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समिति गठन गरेको छ । भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा दिने गरी जिम्मेवारी तोकिएर समिति गठन गरेको हो ।...