जनप्रतिनिधिहरूले नै लगाए समन्वय अधिकारीको कार्यकक्षमा ताला, सुरक्षा माग्दा सिडिओले सोधे स्पष्टीकरण
काठमाडौँ । जिल्ला समन्वय समितिका पदाधिकारीहरूले नै जिल्ला समन्वय समिति अधिकारीको कार्यकक्षमा ताला लगाएको भेटिएको छ । जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाको निर्देशनमा समन्वय अधिकारी उर्मिला काफ्लेको कार्यकक्षमा...